वर्षाका कारण आन्तरिक उडान प्रभावित

<p>काठमाडाैं । सामान्य वर्षातले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिक रुपमा प्रभावित भएको हाे। अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । सामान्य तुवालो सहितको वर्षात्ले दृष्टिक्षेत्र (भिजिविलिटी) कम हुँदा आज बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा केहि समस्या भएको छ । यन्त्रको सहायताबाट [&hellip;]</p>

Share News