पुस १० गते सार्वजनिक बिदा

<p>धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा  प्रदेश सरकारको निर्णयबमोजिम  भुवा पर्व मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाे हो । यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ । रासस</p>

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा मंगलबार प्रकाशित सूचनामा  प्रदेश सरकारको निर्णयबमोजिम  भुवा पर्व मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाे हो ।

यो पर्व खास गरी प्रदेशको अछाम, बाजुरा, बझाङलगायतका जिल्लामा उल्लासपूर्वक मनाउने गरिन्छ । रासस

Share News