काठमाडौं। पुर्वसांसद रामेश्वर ढुंगेलको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा ढुंगेलको मंगलबार निधन भएको हो।
ढुंगेल दोस्रो संविधानसभामा नेपाली कांग्रेस भक्तपुरबाट सांसद रहेका थिए।