सिमेण्ट उत्पादक संघको उपाध्यक्षमा सुरेन्द्र गोयल नियुक्त

<p>काठमाडौ । नेपाल सिमेण्ट उत्पादक संघको केन्द्रीय उपाध्यक्षमा शिवम् सिमेण्ट हेटौंडाका प्रमूख सुरेन्द्र गोयल मनोनित भएका छन् । उत्पादक संघका अध्यक्ष ध्रुव्र थापाले शुकबार शिवम् सिमेण्टका प्रमूख गोयललाई मनोनित गरेका हुन् । उपाध्यक्षमा मनोनित भएपछि गोयलले आफू अब निर्माण व्यवसायी कम्पनी, उपभोक्ताको हित र सिमेण्ट उत्पादक कम्पनीको बजार ब्यवस्थापनमा दरिलो भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका [&hellip;]</p>

काठमाडौ । नेपाल सिमेण्ट उत्पादक संघको केन्द्रीय उपाध्यक्षमा शिवम् सिमेण्ट हेटौंडाका प्रमूख सुरेन्द्र गोयल मनोनित भएका छन् । उत्पादक संघका अध्यक्ष ध्रुव्र थापाले शुकबार शिवम् सिमेण्टका प्रमूख गोयललाई मनोनित गरेका हुन् ।

उपाध्यक्षमा मनोनित भएपछि गोयलले आफू अब निर्माण व्यवसायी कम्पनी, उपभोक्ताको हित र सिमेण्ट उत्पादक कम्पनीको बजार ब्यवस्थापनमा दरिलो भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गोयलले स्वदेशी उत्पादनमा आत्मनिर्भर गराउन आफू सक्रियरुपमा लाग्ने बताउँदै नेपाल र सरकार र सम्बन्धित पक्षको भरपूर सहयोग रहनेमा आशावादी रहेको बताए ।

Share News