लक्ष्मी बैंकको नयाँ शाखा सुर्खेतको छिञ्चुमा, शाखा संख्या ११७ पुग्यो

<p>काठमाडौं । लक्ष्मी बैंकले आफ्नो ११७औं शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यससँगै बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटीएम, [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो ११७औं शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यससँगै बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको यस बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको छ ।

Share News