प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना

<p>काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको छ। उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको अस्पताल स्रोतले विकासन्जयुलाई बताएको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए। [&hellip;]</p>

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको छ।

उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएको अस्पताल स्रोतले विकासन्जयुलाई बताएको छ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले पछिल्लोपटक भाद्र ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भाद्र २० गते स्वदेश फर्किएका थिए।

अस्पताल स्रोतले भने यस विषयमा औपचारिक धारणा राखेको छैन।

Share News