डिल्लीबजार मालपोतमा इन्टरनेट नचल्दा सेवाग्राहीले सेवा पाउन सकेनन्

<p>काठमाडौं । राजधानीको डिल्लीबजारमा रहेको मालपोत कार्यालयमा बिहानै देखी नेट नचलेका कारण सेवाग्राहीहरु प्रभावित भएका छन् । अन्य स्थानको मालपोतमा बिहानैदेखी सेवा सुचारु भएपनि डिल्ली बाजारको मालपोतमा भने समस्या देखिएको हो । एक सेवाग्राहीले दिएको जानकारी अनुसार-‘बिहानैदेखी हामी आफ्नो काम छाडेर मालपोतमा आयौ, तर सेवा सुचारु हुने छाँट छैन ।’ डिल्लीबजार मालपोत कार्यालयका सूचना अधिकारी [&hellip;]</p>

काठमाडौं । राजधानीको डिल्लीबजारमा रहेको मालपोत कार्यालयमा बिहानै देखी नेट नचलेका कारण सेवाग्राहीहरु प्रभावित भएका छन् । अन्य स्थानको मालपोतमा बिहानैदेखी सेवा सुचारु भएपनि डिल्ली बाजारको मालपोतमा भने समस्या देखिएको हो ।

एक सेवाग्राहीले दिएको जानकारी अनुसार-‘बिहानैदेखी हामी आफ्नो काम छाडेर मालपोतमा आयौ, तर सेवा सुचारु हुने छाँट छैन ।’

डिल्लीबजार मालपोत कार्यालयका सूचना अधिकारी प्रभुनाथ राईले भने- ‘आज बिहानदेखी नै कार्यालयमा नेट चल्न सकेको छैन, हामीले सुविसुका टोलीलाई खबर गरेका थियौँ, तर उहाँहरु आइपुगिसक्नु भएको छैन ।’

Share News