कास्कीको पुरुन्चौरमा कामना सेवाकोे ९७औं शाखा बिस्तार

<p>काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६ ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश [&hellip;]</p>


काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६ ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Share News