बारा पर्साका हावाहुरी पीडितलाई कृषि विकास बैंकको १५ लाख सहयोग

<p>काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी÷हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंक लि.ले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध [&hellip;]</p>

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी÷हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंक लि.ले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जनाएको छ ।

Share News