कृषि विकास बैंकको स्वतन्त्र सञ्चालक सदस्यमा इन्दिरा श्रेष्ठ नियुक्त

<p>काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले इन्दिरा श्रेष्ठ(मास्के)लाई स्वतन्त्र सञ्चालक सदस्यमा नियुक्त गरेको छ । बैंकसञ्चालक समितिको पुस २७ गते बसेको बैठकले ललितपुर–२३ धापाखेल स्थित डाउनटान एपार्टमेन्टका सञ्चालक श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले बताए । स्वतन्त्र सञ्चालक सदस्य श्रेष्ठको कार्यकाल ४ वर्षको हुनेछ ।</p>

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले इन्दिरा श्रेष्ठ(मास्के)लाई स्वतन्त्र सञ्चालक सदस्यमा नियुक्त गरेको छ ।

बैंकसञ्चालक समितिको पुस २७ गते बसेको बैठकले ललितपुर–२३ धापाखेल स्थित डाउनटान एपार्टमेन्टका सञ्चालक श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले बताए । स्वतन्त्र सञ्चालक सदस्य श्रेष्ठको कार्यकाल ४ वर्षको हुनेछ ।

Share News