आरएसडीसी लघुवित्तमा चार जना सञ्चालक निर्वाचित, दाहाल अध्यक्षमा चयन

<p>काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट चन्द्रराज शर्मा र व्यक्तिगत लगानीकर्ताका तर्फबाट विष्णुप्रसाद पौड्याल र हरिप्रसाद भट्टराईलाई निर्वाचित गरेको कम्पनी सचिव दामोदर जोशीले [&hellip;]</p>

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाका पुस २९ गते सम्पन्न पाँचौ साधारण सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ ।

संस्थापक शेयरधनी(समूह-क) को तर्फबाट प्रतिनिधित्व गर्ने ग्रामीण स्वावलम्बन विकास केन्द्रको तर्फबाट राजेन्द्रप्रसाद दाहाल, बैंक अफ काठमाडौँ लिमिटेडका तर्फबाट चन्द्रराज शर्मा र व्यक्तिगत लगानीकर्ताका तर्फबाट विष्णुप्रसाद पौड्याल र हरिप्रसाद भट्टराईलाई निर्वाचित गरेको कम्पनी सचिव दामोदर जोशीले जनाएका छन् ।

यसैबीच, पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले राजेन्द्रप्रसाद दाहाललाई अध्यक्षमा चयन गरेको छ ।

Share News