तयार भयो ब्रोकर–ग्राहक सम्झौतापत्र, कालोसूचिमा नपरेको प्रमाणपत्र बुझाउनु नपर्ने

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्जले युजरनेम र पासवर्ड लिएर कारोबारअघि ब्रोकर र ग्राहकबीच अनिवार्य रुपमा हुनुपर्ने सम्झौतापत्रलाई अन्तिम रुप दिएको छ । आइतबारदेखि ग्राहकले कारोबार प्रयोजनार्थ युजरनेम र पासवर्ड दिने भएपछि नेप्सेले उक्त सम्झौतापत्र तयार गरेको हो । उक्त सम्झौतापत्रमा यसअघि ब्रोकरले तयार पारेको ३० बुँदामध्ये २९ बुँदा समेटिएका छन् । ब्रोकरले दिएको नमूनामा रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले युजरनेम र पासवर्ड लिएर कारोबारअघि ब्रोकर र ग्राहकबीच अनिवार्य रुपमा हुनुपर्ने सम्झौतापत्रलाई अन्तिम रुप दिएको छ । आइतबारदेखि ग्राहकले कारोबार प्रयोजनार्थ युजरनेम र पासवर्ड दिने भएपछि नेप्सेले उक्त सम्झौतापत्र तयार गरेको हो ।
उक्त सम्झौतापत्रमा यसअघि ब्रोकरले तयार पारेको ३० बुँदामध्ये २९ बुँदा समेटिएका छन् । ब्रोकरले दिएको नमूनामा रहेको अधिकांश बुँदा समेटिएको सम्झौतापत्रमा ग्राहकले बैंक तथा वित्तीय संस्थाको कालोसूचिमा परेको प्रमाणपत्र बुझाउनुपर्ने भन्ने प्रावधान हटाइएको छ ।

यस्ताे छ सम्झाैतापत्र

Share News