काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडले १५ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न क्यापिटलको छैटौँ साधारण सभाले संस्थाको प्रस्तावित लाभांशलाई पारित गरेको हो ।
साथै, उक्त अवसरमा संस्थाले “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।