स्टक ब्रोकर एसोसियनमा भरत रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन

<p>काठमाडौं । स्टक ब्रोकर एसोशियसनको शुक्रबार सम्पन्न साधारणसभाले भरत रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिबमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषध्यक्षमा गुणनिधि भुसाल निर्वाचित भएका छन् । एसोसियसनको सदस्यमा सञ्जीला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचन, सुमन गौतम र रमणदेव पन्त चयन भएका छन् ।</p>

काठमाडौं । स्टक ब्रोकर एसोशियसनको शुक्रबार सम्पन्न साधारणसभाले भरत रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिबमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषध्यक्षमा गुणनिधि भुसाल निर्वाचित भएका छन् । एसोसियसनको सदस्यमा सञ्जीला अर्याल,फडिन्द्र ढकाल, सन्दिप चाचन, सुमन गौतम र रमणदेव पन्त चयन भएका छन् ।

Share News