सेयर कर्जाको खोजीमा हुनुहुन्छ ? नेपाल बैंकले ३ दिनमै दिन्छ

<p>काठमाडौं । सेयर कर्जाको खोजिमा हुनुहुन्छ ? सेयरमा थप लगानी गर्न चाहानु भएको छ । अब चिन्ता नलिनुस सरकार स्वामित्वको नेपाल बैंकले योजना पुरा गर्ने भएको छ । बैंकले सेयर कर्जा लिन बोलाएको छ । बैंकले ३ दिनभित्र सेयर कर्जा दिने जानकारी दिएको छ । यस्तै सस्तो ब्याजदरमा सेयर कर्जा दिने बैंकले स्पष्टपारेको छ । [&hellip;]</p>

काठमाडौं । सेयर कर्जाको खोजिमा हुनुहुन्छ ? सेयरमा थप लगानी गर्न चाहानु भएको छ । अब चिन्ता नलिनुस सरकार स्वामित्वको नेपाल बैंकले योजना पुरा गर्ने भएको छ । बैंकले सेयर कर्जा लिन बोलाएको छ ।

बैंकले ३ दिनभित्र सेयर कर्जा दिने जानकारी दिएको छ । यस्तै सस्तो ब्याजदरमा सेयर कर्जा दिने बैंकले स्पष्टपारेको छ । बैंकको आधारदर कम भएकाले सेयर कर्जा सस्तो हुने देखिएको छ ।

बैंककको आधारदर ७ प्रतिशत छ । बैंकले सेयर कर्जा लिनका लागि ९८५११७९७६९ र ९८५१२०५४८७ मा सम्पर्क गर्न भनेको छ ।  यसअघि सिभिल बैंकले पनि आधारदरमा सेयर कर्जा दिने योजना ल्याएको छ ।

Share News