चौतारी लघुवित्तले पायो आईपीओ निष्कासनको अनुमति, ५ करोड ४० लाखको आउने

<p>काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार चौतारीलाई ३० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । चौतारीलाई अब आईपीओ निष्कासन गर्न बाटो खुला भएको छ ।</p>

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले बिहीबार चौतारीलाई ३० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

चौतारीलाई अब आईपीओ निष्कासन गर्न बाटो खुला भएको छ ।

Share News