१० करोडसम्म कर्जा चाहियो ? जानुस प्रभु बैंकले ५ दिनमै दिन्छ

<p>काठमाडौं । प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो । यस योजनाअन्र्तगत ९० प्रतिशतसम्म कर्जा सुविधा रहेकाे बैंकले जानकारी दिएकाे छ । बैंकका अनुसार  न्युनतम ५ लाखदेखि कर्जा लगानी हुने छ [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्नका लागि प्रभु एसएमई योजनामार्फत १० करोड रुपैयाँसम्म कर्जा लगानी योजना ल्याएको हो ।

यस योजनाअन्र्तगत ९० प्रतिशतसम्म कर्जा सुविधा रहेकाे बैंकले जानकारी दिएकाे छ । बैंकका अनुसार  न्युनतम ५ लाखदेखि कर्जा लगानी हुने छ ।

यो सेवा बैंकको सबै शाखाबाट पाइने व्यवस्था गरिएको छ । व्यापार, उद्योग, सेवा र कृषि क्षेत्रलाई लक्षित गरी कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

Share News