कालिका पावरले आईपीओ निष्कासन गर्न पायो अनुमति, १२ करोडको आउने

<p>काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्ड कालिकालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ । चुत्तापुँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा [&hellip;]</p>

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्ड कालिकालाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरिसकेको छ । चुत्तापुँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा काठमाडौं क्यापिटल लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

Share News