काठमाडौं । निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडले अभिकताहहरुलाई निर्जीबन बीमा अभिकर्ताको आधारभूत तालिम दिएको छ । कम्पनीले उक्त तालिम यही साउन २४ देखि २६ सम्म तीन दिन सञ्चालन गरेको थियो ।

कार्यक्रममा ५५ जना अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनी गत असार २१ गतेबाट सञ्चालनमा आएको निर्जिवन बीमा कम्पनी हो ।