सिटिजन्स बैंकको नाफा एक अर्ब २७ करोड

<p>काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २७ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब २७ करोड ३४ लाख ७३ हजार नाफा कमाएको हो । नेपाल फाइनासिन्सयल रिपोर्टिङ सिस्टममा पहिलो पटक सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले ९६ करोड रुपैंयाँ लाभांश वितरण गर्न सक्नेछ । सिटिजन्स बैंकले ६० अर्ब निक्षेप [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २७ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब २७ करोड ३४ लाख ७३ हजार नाफा कमाएको हो ।

नेपाल फाइनासिन्सयल रिपोर्टिङ सिस्टममा पहिलो पटक सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले ९६ करोड रुपैंयाँ लाभांश वितरण गर्न सक्नेछ ।

सिटिजन्स बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ७ अर्ब ब्याज आम्दानी गरेर ४ अर्ब ८४ करोड ब्याज खर्च गरेको देखिन्छ ।

बैंकको खराब कर्जा २.०२ प्रतिशतबाट घटएर १.२५ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ ।

Share News