१ अर्ब निक्षेप राख्न बैंक खोज्दै विद्युत प्राधिकरण, साउन १५ गते दिने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वचत रहेको रकम मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले आफुसंग भएको १ अर्ब रुपैयाँ ६ महिनामाका लागि मुद्धति निक्षेपमा राख्न बैंकसंग प्रस्ताव मागेको हो । साउन १५ गतेसम्म प्रस्ताव पेश गर्न विद्युत प्राधिकरणले भनेको छ । बैंकले बढीमा १ अर्ब रुपैयाँ प्रस्ताव गर्न सकिने प्राधिकरणले जनाएको [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वचत रहेको रकम मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले आफुसंग भएको १ अर्ब रुपैयाँ ६ महिनामाका लागि मुद्धति निक्षेपमा राख्न बैंकसंग प्रस्ताव मागेको हो ।

साउन १५ गतेसम्म प्रस्ताव पेश गर्न विद्युत प्राधिकरणले भनेको छ । बैंकले बढीमा १ अर्ब रुपैयाँ प्रस्ताव गर्न सकिने प्राधिकरणले जनाएको छ । बढी ब्याजदर प्रस्ताव गर्नेले पाउन छन् ।

Share News