वाणिज्य बैंकले भारुमा कर्जा लिन पाउने

<p>काठमाडौं । वाणिज्य बैंकले भारतीय रुपैयाँ (भारु) मा कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा प्राथमिक पुँजीको २५ प्रतिशत सीमा भित्र रहेर भारुमा कर्जा लिन पाउने भएका छन् ।</p>

काठमाडौं । वाणिज्य बैंकले भारतीय रुपैयाँ (भारु) मा कर्जा लिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा प्राथमिक पुँजीको २५ प्रतिशत सीमा भित्र रहेर भारुमा कर्जा लिन पाउने भएका छन् ।

Share News