कर्जा विस्तार २० प्रतिशतमा सीमित गरिने, सीआरआर ४ प्रतिशत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने भएको छ । यस्तै रिपो दर यथावत राखेको छ भने सीआरआर सबैलाई ४ प्रतिशत कायम गरिएको छ ।</p>