लगानीकर्ता नेप्सेमा नारावाजी गर्दै, सेयर कारोबार सुरु

<p>काठमाडौं । सेयर लगानीकर्ता लाभकर सम्बन्धी नयाँ व्यवस्थाका विरुद्धमा आन्दोलित भएपनि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर कारोबार सुरु भएको छ । लगानीकर्ता नेप्सेमा नारावाजी गरिरहेका छन् । उनीहरुले फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरुले सेयर कारोबारमा सहभागी नहुने भनेपछि मेगा बैंकको सेयर प्रतिकित्ता १७७ रुपैयाँमा कारोबार भएको छ [&hellip;]</p>

काठमाडौं । सेयर लगानीकर्ता लाभकर सम्बन्धी नयाँ व्यवस्थाका विरुद्धमा आन्दोलित भएपनि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर कारोबार सुरु भएको छ ।

लगानीकर्ता नेप्सेमा नारावाजी गरिरहेका छन् । उनीहरुले फिर्ता नभएसम्म सेयर कारोबारमा सहभागी नहुने घोषणा गरेका छन् । उनीहरुले सेयर कारोबारमा सहभागी नहुने भनेपछि मेगा बैंकको सेयर प्रतिकित्ता १७७ रुपैयाँमा कारोबार भएको छ । सेयर बजार ०.७२ अंकले गिरावट आएको छ ।

Share News