सनराइज फर्स्ट म्युचुअल फण्डको असोज ११ गते बुक क्लोज

  २०७७ असोज ४ गते १०:१२     विकासन्युज


काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको आगामी असोज ११ गते बुक क्लोज हुने भएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्ड योजनाको नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि सो एक दिन बुक क्लोज हुने भएको हो ।

फण्ड व्यवस्थापक सनराइज क्यापिटलले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.