उद्योग

  २०७६ माघ २६ गते ९:३६     विकासन्युज

डाेटी । जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको हो ।...

  २०७६ माघ २४ गते १४:५७     विकासन्युज

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक...

  २०७६ माघ २३ गते १३:०५     विकासन्युज

काठमाडौं । सरकारले अर्थतन्त्रमा योगदान पुर्याउने २५ जना उद्योगी, व्यवसायी तथा संघ संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) उपाधीबाट सम्मान गर्ने भएको छ । सरकारले मुलुकको वाणिज्य क्षेत्रमा योगदान पुर्याउने उक्त उद्योगी तथा व्यवसायिक व्यक्तिहरुलाई...

  २०७६ माघ २३ गते १२:३२     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल...

  २०७६ माघ २२ गते १९:४३     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको प्रकोप बढेसँगै त्यसकाे असर  कच्चा तेलको व्यापारमा परेको छ ।  यसकाे प्रकाेपले कच्चा तेलकाे  मागमा गिरावटका आएको जनाइएको छ । तेलकाे माग घटेसँगै यसको मूल्यमा पनि गिरावट आएको छ । कोरोना भाइरसको विश्वब्यापी संक्रमणमा आएको...

  २०७६ माघ २२ गते १८:२३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले नेपाली बजारमा प्लाइउडको माग उच्च...

  २०७६ माघ २० गते १४:५९     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधन पैठारी सहज गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुराेध गरेका छन् । अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आईपरेको भन्दै मन्त्रालयलाई...

  २०७६ माघ १९ गते १६:३५     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...

  २०७६ माघ १८ गते १२:१६     विकासन्युज

हेटौंडा । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा...

  २०७६ माघ १७ गते १५:५२     विकासन्युज

काभ्रेपलाञ्चाेक । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर आज बिहान मृत अवस्थामा फेला परेका छन् । भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला...

  २०७६ माघ १६ गते १७:०१     विकासन्युज

काठमाडौं ।  यतिखेर नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहाेल तातेकाे  छ । वर्तमान कार्यसमितिकाे   कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो । केही आकांक्षीहरुले चुनावका लागि आफ्नो उम्मेद्वारी घोषणा नै...

  २०७६ माघ १६ गते १३:३७     विकासन्युज

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आगामी फेब्रुअरी २२ देखि २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरी तय भएको नेपाल इन्डिया चाईना एक्स्पाे (नाईस) कार्यक्रम चीनमा फैलिएको...

  २०७६ माघ १६ गते १३:०७     विकासन्युज

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले औषधीजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउने बताएका छन् । औषधी, यसमा प्रयोग हुने कच्चा पदार्थ तथा औषधी उत्पादन गर्न प्रयोग हुने मेसिनरीको भन्सार महसुल कम...

  २०७६ माघ १५ गते १९:३४     विकासन्युज

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले औषधी उत्पादन सुरु गरेको २९ वर्ष पूरा भएको छ । यो बीचमा कम्पनीले ३ सय ५ प्रकारका औषधी उत्पादन गरिरहेको छ । कम्पनीले एक वर्षमा ९५ प्रकारका नयाँ औषधीको...

  २०७६ माघ १४ गते १०:५९     विकासन्युज

भद्रपुर । झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो...

  २०७६ माघ १४ गते ९:२५     विकासन्युज

काठमाडाैं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...

  २०७६ माघ १२ गते १८:२२     विकासन्युज

काठमाडौं । ललितपुरमा आगामी माघ १७ गतेदेखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला शुरु हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा पाटन संग्राहलय हुने उक्त मेलामा...

  २०७६ माघ ११ गते १८:१५     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील ब्यवसाय ब्यवस्थित हुन नसक्दा सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान समेत बाधा परेको ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । बाराको निजगढमा ग्रील तथा स्टील...

  २०७६ माघ ११ गते १५:३७     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले रेमिट्यान्सले देश चल्न नसक्ने भन्दै उद्योग व्यवसायको विकासमा जोड दिन आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा...

  २०७६ माघ ११ गते १४:५३     विकासन्युज

महाेत्तरी ।  जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग पूर्णरुपमा बन्द गरिने भएका छ। प्राकृतिक सम्पदा र नदीजन्य पदार्थको उपयोग रेखदेख गर्न गठित जिल्ला अनुगमन समितिले जिल्लाका सबै क्रसर...