उद्योग

  २०७६ फागुन २३ गते ९:५६     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा उत्पादन भएका सिमेन्टले आफ्नो बोरामा नै ग्रेड उल्लेख गर्ने भएका छन् । यसअघि सिमेन्ट उद्योगले ५३ वा ४३ ग्रेडको सिमेन्ट भन्दै विज्ञापन मार्फत ब्राण्डिङग गर्ने गरेका भएपनि बोरामा भने लेखिने गरिएको...

  २०७६ फागुन २२ गते १९:२४     विकासन्युज

काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलन(ग्लोबल बिजनेस समीट) मा नेपाल उद्योग परिसंघ सहभागी हुने भएको छ । फागुन २३ गतेबाट शुरु हुने उक्त सम्मेलनमा उद्योग परिसंघको प्रतिनिधि मण्डल...

  २०७६ फागुन २२ गते १७:३५     राजाराम न्यौपाने

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएसगै नेपाली बजारमा औषधि अवस्था के हुने भन्ने चिन्ता बढेकाे छ । विश्वव्यापी महामारीकाे रूपमा देखिएकाे काेराेना भाइरसका कारणा भारतले औषधी निर्यातमा राेक लगाएकाे हाे । तर, ...

  २०७६ फागुन २१ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । संघले प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएकोमा खुसी व्यक्त गर्दै उक्त कामना गरेको हो ।...

  २०७६ फागुन २० गते १९:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत उद्योगीहरुले उठाउँदै आएका विविध विषयहरुको सम्बोधन हुन नसकेकाे नेपाल उद्योग परिसंघले जनाएकाे छ । उक्त समिक्षाकाे प्रतिक्रिया दिँदै परिसंघले अर्थतन्त्रमा देखिएका केहि समसामयिक विषयहरु सुधार गर्ने...

  २०७६ फागुन २० गते १०:५१     राजाराम न्यौपाने

काठमाडौं । भैरहवा करिडोरमा सञ्चालित २२ उद्योगलाई नेपाल विद्युत प्राधिकरणले ६६.६७ प्रतिशत बक्यौता थपेर विद्युत महसुल तिर्न पत्र काटेको छ । समयमा नै विद्युत प्राधिकरणको बिल तिरेर २ प्रतिशत छुट पाइरहेका उद्योगलाई वि.स २०७२ सालदेखिको...

  २०७६ फागुन २० गते १०:००     विकासन्युज

बनेपा । बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन...

  २०७६ फागुन १९ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बढाएको विद्युत महसुलप्रति आपत्ति जनाएका छन् । उनीहरुले प्राधिकरणकाे पूर्व जानकारी बिनै ६६.६७ प्रतिशत विद्युत महसुल बढाएको बताउँदै बढाएको महसुलप्रति आपत्ति जनाएका हुन् । उद्योगी व्यवसायीहरुले सोमबार पत्रकार...

  २०७६ फागुन १९ गते १५:५२     विकासन्युज

झिमरुक । प्यूठान नगरपालिका–१० मरन्ठाना खरिबोटका विष्णु गिरीले निजी लगानीमा ‘राप्ती गण्डकी युनिफर्म उद्योग’ सञ्चालनमा ल्याएका छन् । सैनिक सेवाबाट अवकाश भएका ४४ वर्षीय उनले २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याएका थिए । उनले भने,“शुरुमा...

  २०७६ फागुन १८ गते २०:१३     विकासन्युज

काठमाडाैं । भैरहवा बुटवल ओद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको विद्युत आपुर्ति ३३ के.भि.ए. लाईन बाट हुँदै आएको छ । हाल आएर नेपाल विद्युत प्राधिकरणले भने अनुसार यस क्षेत्रका उद्योगहरुको विद्युत आपुर्ति ट्रङ्कलाईन बाट भैरहेको हुँदा यस...

  २०७६ फागुन १४ गते १९:२३     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले आगामी चैत २६ गतेदेखि ललित अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । संघले सो दिनदेखि ३० गतेसम्म ललितपुरको पुल्चोक स्थित मदन स्मारक स्कुलको प्राङ्गणमा उक्त मेला आयोजना गर्न...

  २०७६ फागुन १४ गते १४:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले वरिष्ठ उपाध्यक्षको घोषण गर्दै उद्योग क्षेत्रको कर घाटाउन भूमिका खेल्ने बताएका छन् । समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार...

  २०७६ फागुन १४ गते १३:५९     विकासन्युज

काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन लक्षित ‘क्याम्प चेन्ज’ मौसम सुरु भएको छ । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षको चुनाव लड्ने...

  २०७६ फागुन १३ गते १८:५१     विकासन्युज

काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले निर्माण सहकर्मीसँग वृहत भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । उक्त कार्यक्रम पोखरा, तनहुँ, लम्जुङ, बाग्लुङ, बेनी, काठमाडौं तथा भक्तपुर उपत्यकामा गरिएको थियो । सो कार्यक्रममा सिमेन्टको...

  २०७६ फागुन १३ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले रिलायन्स सिमेन्टसहित विभिन्न ४ उद्योगलाई कारवाही गर्ने भएको छ । विभिन्न समयमा विभागले गरेको बजार अनुगमनबाट संकलिन नमुनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त नतिजा अनुरुप नपाईएकोले उनीहरुलाई...

  २०७६ फागुन १३ गते १५:०१     सन्ताेष राेकाया

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्मकै देशको ठूलो कृषि प्रशोधन केन्द्र निर्माण हुने भएको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानजनक पेशाका रुपमा स्थापित गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारीमा कृषि प्रशोधन केन्द्रको निर्माण गरिने बताइएको हो...

  २०७६ फागुन १३ गते १२:११     राजाराम न्यौपाने

काठमाडौं । सरकारले समयमै कानुन बनाउन नसक्दा उद्योग दर्तामा समस्या आएको छ । सरकारले वातावरण ऐन निर्माण गरे पनि त्यसको नियमावली बनाउन नसक्दा लामो समयदेखि उद्योग दर्तामा समस्या आएको हो । उद्योग दर्ता गर्दा...

  २०७६ फागुन १३ गते ११:४५     विकासन्युज

पाेखरा । गण्डकी प्रदेश औद्यागिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना...

  २०७६ फागुन ११ गते १८:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको जिम्मेवारी अब आउने कार्यसमितिले पाएको छ । आइतबार बसेको महासंघको बैठकले अब आउने कार्यसमितिले विधान संसोधन गर्न पाउने निर्णय भएको हो । महासंघको साधारणसभा आगामी चैत २८...

  २०७६ फागुन ११ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधरणसभा चैत २८ र २९ गते हुने निश्चित भएको छ।  साधरणसभाकाे निश्चित समय ताेक्नका लागि  आइतबार समितिको बैठक बस्ने महासंघकी अद्यक्ष भवानी राणाले बताइन् । उनले साधरणसभा कुनै...