पर्यटन

  २०७७ चैत १३ गते १५:२४     विकासन्युज

काठमाडौं । वसन्तु ऋतुको हिमाल आरोहणका लागि बहराइका राजकुमारको समूहले आरोहण अनुमति लिएका छन् । राजकुमारको समूहले आरोेहण अनुमति लिएसगैँ वसन्त ऋतुको सगरमाथा आरोहणको पहिलो अनुमति जारि भएको हो । पर्यटन विभागले शुक्रबार बहराइका राजकुमार...

  २०७७ चैत १३ गते १२:५४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै चिनियाँ जहाज ग्राउन्डेड गरेको ९ महिनापछि अर्थ मन्त्रालयले जहाज व्यवस्थापन गर्न स्वीकृति दिएको छ । बिहीबार अर्थ मन्त्रालयले निगम...

  २०७७ चैत १३ गते १२:४४     विकासन्युज

काठमाडौं । पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको...

  २०७७ चैत १२ गते २१:३१     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘पर्यटकको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ । यसअघि मन्त्रालयबाट जारी भएको पुरानो मापदण्ड खारेज गर्दै मन्त्रालयले नयाँ मापदण्ड जारी गरेको हो ।...

  २०७७ चैत १२ गते १०:१०     विकासन्युज

काठमाडौं । वसन्त ऋतुको हिमाल आरोहणको सिजन सुरु भएसगैँ आरोहण अनुमति लिनेको संख्यामा बृद्धि हुन थालेको छ । आरोहण सिजनमध्येकै उत्कृष्ठ सिजन मानिएको वसन्त ऋतुका लागि ५ हिमालमा ४५ आरोहीले अनुमति लिएका छन् । पर्यटन...

  २०७७ चैत ११ गते १७:२८     विकासन्युज

काठमाडौं । अदालतको आदेशलाई वेवास्ता गर्दै पर्यटन विभागले माउन्टेन गाइडलाई परिचयपत्र (लाइसेन्स) वितरण गरेको पाइएको छ । चैत ९ गते अर्थात सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहित पर्यटन विभागलाई रातो किताबको आधारमा...

  २०७७ चैत १० गते १५:४६     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रका श्रमिकहरुले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिंदै मंगलबार...

  २०७७ चैत १० गते १५:२८     विकासन्युज

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले माउन्टेन गाइडको सरकारी परिचयपत्र पाएका छन् । पर्यटन विभागले पहिलो पटक माउन्टेन गाइडलाई सरकारी परिचयपत्र (लाइसेन्स) वितरण गरेको हो । विभागले वितरण गरेको पहिलो लाइसेन्स शेर्पाले पाएका हुन् । यसअघि...

  २०७७ चैत ९ गते १२:०९     विकासन्युज

काठमाडाैं । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर...

  २०७७ चैत ९ गते १०:०१     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमि कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन...

  २०७७ चैत ९ गते ९:४९     विकासन्युज

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई...

  २०७७ चैत ९ गते ९:२९     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य...

  २०७७ चैत ८ गते १७:२८     विकासन्युज

काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने विद्युत महसुल छुट दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले सरकारले लकडाउनको विद्युत शुल्क मिनाह गरेको बताएका...

  २०७७ चैत ८ गते १४:४४     विकासन्युज

काठमाडाैं।  नेपाल पर्यटन बोर्ड कोभिड–१९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा...

  २०७७ चैत ८ गते ९:३९     विकासन्युज

म्याग्दी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर...

  २०७७ चैत ६ गते १४:१४     विकासन्युज

काठमाडौं। नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संघले आज एक विज्ञप्ती जारी गर्दै शनिबारबाट लागु हुने गरी हवाई भाडा बढाईएको...

  २०७७ चैत ६ गते १३:०९     विकासन्युज

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणमा सगरमाथा आधार शिविरमा सरकारी डाक्टर जाने भएका छन् । पर्यटन विभागले वसन्त यामको आरोहणमा पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पठाउने तयारी गरेको हो । पर्यटन...

  २०७७ चैत ६ गते १२:४९     विकासन्युज

काठमाडौं । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे थालिएकाे छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे शुरू गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५...

  २०७७ चैत ५ गते १३:०२     विकासन्युज

काठमाडौं । लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । बन्द भएका ११ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण...

  २०७७ चैत ५ गते ९:४८     विकासन्युज

काठमाडाैं । इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक...