समाज

  २०७६ चैत २५ गते १४:३५     विकासन्युज

काठमाडाैं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको...

  २०७६ चैत २५ गते १२:४९     विकासन्युज

काठमाडाैं । पिएलओ लुव्रिकेन्टसले लकडाउनले समस्यामा परेकालाई राहत वितरण गरेकाे छ । लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा मोरङको सुन्दरहरैचामा समस्यामा परेका विपन्न परिवालाई राहत हस्तान्तरण गरेको हाे । राहत स्वरुप १० हजार के.जी चामल, २ हजार के.जी...

  २०७६ चैत २४ गते १८:४५     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा चैत २४ गते(आज) सम्ममा कूल ८९ लाख ३ हजार ७ सय १२ रुपैयाँ जम्मा भएको छ । उक्त कोषमा गत चैत १४ गतेदेखि आजसम्म(अर्थात...

  २०७६ चैत २४ गते १६:२०     विकासन्युज

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) संक्रमण राेकथामका लागि नेपाल सरकारले लकडाउन...

  २०७६ चैत २४ गते १५:२०     विकासन्युज

काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो ।...

  २०७६ चैत २४ गते १३:५६     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्ला...

  २०७६ चैत २४ गते १०:२६     विकासन्युज

काठमाडौं । श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रले कोरोना विपद व्यवस्थापन समितिलाई १८ थान पीपीई हस्तान्तरण गरेको छ । पुस्तकालयले बेलकोटगढी नगरपालिका वडा नं. १, २ र ३ तथा ककनी गाउँपालिका वडा नं. ३...

  २०७६ चैत २३ गते १९:५६     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघ विभिन्न तहका सरकार मानवीय सहायताका संस्थाहरुसंग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई...

  २०७६ चैत २३ गते १८:४६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई राहत वितरण गरेको छ । संस्थाले लकडाउनको परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित उक्त...

  २०७६ चैत २३ गते १५:०६     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं मैतिदेवीका शिशिर पुनलाई अहिले देश लकडाउन भएको महसुस भएको छैन । मैतीदेवी चोक नजिककोै भित्री गल्लीमा उनको सानो डेरी पसल छ । उनी बिहान बेलुका डेरी पसल खुला गर्छन् अर्थात डेरीमा...

  २०७६ चैत २३ गते १३:३६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरधामका विपन्न परिवारका १ सय ५० जनालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाममा एक कार्यक्रमकाबीच चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन...

  २०७६ चैत २३ गते ११:१६     विकासन्युज

काठमाडौं । शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको...

  २०७६ चैत २१ गते १८:१६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल...

  २०७६ चैत २१ गते १६:५५     विकासन्युज

काठमाडाैं । नेपाल लिकर्स प्रालिले मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण...

  २०७६ चैत २१ गते १६:१५     राजाराम न्याैपाने

काठमाडौं । विश्वव्यापी महामारीकाे रूप लिइरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु...

  २०७६ चैत २१ गते १३:१६     विकासन्युज

साथीहरु, तपाईंले धेरै प्रकारका बिजनेस आइडियाहरुको बारेमा सुन्नुभएको होला । तर आज जुन तपाईं यस आर्टिकलमा पढ्नुहुन्छ त्यो किसिमको बिजनेसका बारेमा न कहिल्यै सुन्नुभएको होला न त कहिल्यै देख्नुनै भएको होला । हामी जीवनमा...

  २०७६ चैत २० गते २०:५५     विकासन्युज

  काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको...

  २०७६ चैत २० गते १९:५९     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब...

  २०७६ चैत २० गते १३:२६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...