समाज

  २०७७ वैशाख ८ गते १४:४२     विकासन्युज

काठमाडौं । सरकारले राहत पाउन नसकेका नागरिकहरुका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको छ । लकडाउनको समयमा राहत प्राप्त गर्न नसकेकाहरुलाई स्थानीय तहहरूसँग समन्वय र सहजीकरण गर्नका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी...

  २०७७ वैशाख ८ गते ८:५५     विकासन्युज

चंखेली । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन वडा नं...

  २०७७ वैशाख ७ गते १८:३०     राजाराम न्यौपाने

काठमाडौं । काेराेना संकटले सरकार र निजी क्षेत्रबीच सहकार्य गर्न सकारात्मक दवाव दिएकाे छ । यहि क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु...

  २०७७ वैशाख ७ गते १५:०७     विकासन्युज

काठमाडौं । काठमाडौंको लर्ड अफ द ड्रिंक्स् (एलओडी)ले विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ । कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न...

  २०७७ वैशाख ७ गते १२:४६     राजेन्द्र न्यौपाने

गोरखा । जिल्लाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई वडाध्यक्षले गाऊँपालिकाको समय नपुग्दै धकेलेर खेदिएको छ । स्थानीय एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष...

  २०७७ वैशाख ७ गते ११:०४     विकासन्युज

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधानका...

  २०७७ वैशाख ६ गते १५:५६     विकासन्युज

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र घुम्नका...

  २०७७ वैशाख ६ गते ११:०२     डाेमी शेर्पा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ । हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको...

  २०७७ वैशाख ५ गते १८:०८     विकासन्युज

काठमाडौं । फोर्डले बालबालिकाहरुको लागि १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । ग्रुमिङ्गटेल्ससँग सहकार्य गर्दै यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई उक्त प्रतियोगिता गर्न लागेको हो । यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी...

  २०७७ वैशाख ५ गते १३:४०     राजाराम न्याैपाने

काठमाडौं । सबै भन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौंमा काठमाडौं जिल्ला प्रशासनले गत बुधबारबाट सवारी पास दिन छाडेको छ । सरकारले गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउनको घोषण गरेर थियो । लकडाउनको समयमा...

  २०७७ वैशाख ४ गते १५:१७     सन्तोष शर्मा बनियानी

झापा । झापाको भद्रपुर नगरपालिका-५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहान बेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै...

  २०७७ वैशाख ४ गते ९:३९     विकासन्युज

काठमाडौं । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ...

  २०७७ वैशाख ३ गते १८:१४     विकासन्युज

काठमाडाैं । ग्रील तथा स्टील व्यवसायी महसंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरिय प्रहरी बृत कमलपोखरीका प्रमुख भरत बहादुर बिकलाई मेनक्याच स्टीक निशुल्क हस्तान्तरण गरेका छन् । नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न लकडाउन...

  २०७७ वैशाख ३ गते १५:१३     विकासन्युज

काठमाडौं । चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल संसारभर फैलिसकेको छ । जसबाट वैश्विक अर्थव्यवस्थामा गम्भीर असर पर्ने सरोकारवालाले बताइसकेका छन् । मानव सभ्यतालाई नै चुनौती दिन सफल कोरोना भाइरसले मानवको आधारभुत...

  २०७७ वैशाख २ गते १६:०४     विकासन्युज

चौधरी फाउन्डेसनले कोरोनाभाइरस रोकथाम र उपचारका लागि तीन चरणमा मुलुकभरका ११९ स्थानमा सुरक्षा र उपचार सामग्री वितरण गरेको छ । केही महिनायता जब कोरोनाभाइरसलाई लिएर चिन्ता व्यक्त हुन थाल्यो, विश्वभर यसका प्रभाव टड्कारो देखिन...

  २०७७ वैशाख २ गते १५:५६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लकडाउनका कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको हो...

  २०७७ वैशाख २ गते १०:५०     विकासन्युज

काठमाडौं । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११ ताँगाकी मैना थापा मात्र होइन यहाँका धेरै स्थानीयको भोलिको दैनिक खाद्य डिपोमा धाएर रित्तो...

  २०७७ वैशाख १ गते १८:४०     विकासन्युज

काठमाडाैं । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सबै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा...

  २०७७ वैशाख १ गते १६:११     विकासन्युज

रुपन्देही । नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल खाली छन् । बुटवलको मणिमुकुन्द सेन...

  २०७७ वैशाख १ गते १६:११     विकासन्युज

काठमाडाैं । के एल दुगड समुहद्वारा मोरङको बुढीगंगा गाउपालिकाका ४५० परिवारलाई कोभिड १९ महामारीले निमत्याएको संकटको बेलामा राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउपालिकाको वडा न.५ को सहकार्यमा वडा न.४ समेत गरी ४५०...