गण्डकी प्रदेशको कोरोना कोषमा ८९ लाख रुपैयाँ जम्मा, कसले कति गरे ? (सूचीसहित)

  २०७६ चैत २४ गते १८:४५     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा चैत २४ गते(आज) सम्ममा कूल ८९ लाख ३ हजार ७ सय १२ रुपैयाँ जम्मा भएको छ । उक्त कोषमा गत चैत १४ गतेदेखि आजसम्म(अर्थात ८ दिनमा) सो मात्राको रकम जम्मा भएको हो ।

सो कोषमा विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य संघ संस्था गरी कुल २५ वटा संस्थाले रकम जम्मा गरेका गण्डकी प्रदेश सरकारले जनाएको छ ।

गण्डकी प्रदेश सरकारद्वारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पृथ्वीचोकमा रहेकाे काेषकाे खाता नम्बरः ३०२०००१८८३०१ मा उक्त रकम जम्मा भएको हो ।

कसले कति गरे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.