समाज

  २०७७ भदौ २२ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरु गरेको छ । आयोजक केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला...

  २०७७ भदौ २२ गते १६:४२     विकासन्युज

काठमाडौं । व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओली र व्यवसायीहरुबीच भएको भेटमा व्यवसायीहरुले लकडाउन र निषेधाज्ञा खुकुलो बनाउन आग्रह गरिएको बताएका हुन्...

  २०७७ भदौ २१ गते १४:२०     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले ५० हजार प्रदान गरेका...

  २०७७ भदौ २१ गते १३:५९     विकासन्युज

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो...

  २०७७ भदौ २१ गते १३:१०     विकासन्युज

काठमाडौं । सबै नेपालीलाई पेन्सन दिने गरी नागरिक लगानी कोषले नयाँ योजना कार्यान्वयनमा ल्याएको छ । मासिक ५ सय रुपैयाँ मात्रै जम्मा गरेर पनि यो कार्यक्रममा सहभागी हुन पाइनेछ । मासिक ५ सय रुपैयाँ...

  २०७७ भदौ २१ गते १२:१४     गाेपाल खनाल

१.सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ ।। सिटामोल नपाएर मर्नु पर्छ जनताले दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ ।।? २. सर्प पाल युवा फाल चमत्कार हुन्छ...

  २०७७ भदौ २० गते १९:३५     विकासन्युज

काठमाडौं । एक भारतीय कम्पनीले अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी जस्तै’ मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ । यो गेमको उदेश्य बजारमा खाली देखिएको स्थान भर्नु हो, जुन लोकप्रिय चिनियाँ एप पब्जीमाथि भारतले...

  २०७७ भदौ २० गते १२:३५     विकासन्युज

चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटि सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावविना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ ।...

  २०७७ भदौ १९ गते १७:३९     विकासन्युज

धनुषा । डिशहोमका लागि विजय लक्ष्मी मिडिया फाउन्डेश द्वारा निर्मित मैथिली टेलि सिरियल मिथिलाञ्चलीको प्रिमियर शो सम्पन्न भएको छ । १७ गते बुधबार जनकपुरमा भएको प्रिमियर शोमा विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष एवं मिथिलाञ्चली...

  २०७७ भदौ १९ गते १३:५८     विकासन्युज

काठमाडौं । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन...

  २०७७ भदौ १८ गते १७:००     विकासन्युज

काठमाडौं । ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घाट कुटपिट भएको छ । ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ यात्रा गर्न निस्किएका स्थानीय युवाहरूले घिमिरेमाथि कुटपिट गरेका हुन् । कोरोनाका कारण जारी निषेधाज्ञा...

  २०७७ भदौ १६ गते १७:१४     विकासन्युज

काठमाडाैं । क्रिकेट खेलाडीकाे तलब आइपुगेकाे छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएकाे हाे । आईसीसीले सोमबार बेलुका एक वर्षको तलब सावजनिक गरेर नेपाल क्रिकेट संघ क्यानको...

  २०७७ भदौ १६ गते १६:४८     दिपक न्यौपाने

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले सारा विश्व आक्रान्त बनेको छ । विश्वका कैयौ नागरिकहरु अल्पायुमै आफ्नो जीवन उत्सर्ग गर्न विवश छन् । विश्वमा ८ लाख ४६ हजार भन्दा बढी मानिसको कोरोनाको कारण मृत्यु...

  २०७७ भदौ १५ गते १०:४०     विकासन्युज

बलेवा । नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेका थिए, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई...

  २०७७ भदौ १४ गते २३:०५     विकासन्युज

काठमाडाैं । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको बताइएकाे हाे । यसअघि सरकारले भदौ १५...

  २०७७ भदौ १४ गते ९:३५     सन्तोष तिमल्सिना

कथा शिरानी माथी राखेको मोबाईलको धुन मेरोे कानमा गुन्जियो । अर्धनिन्द्रामै मोबाईल छामछुम गर्दै फोन उठाए । एक जना नारीको आवाज सुनियो । “दाइ तपाई कहाँ हो ? म त आई सकें त !”...

  २०७७ भदौ १३ गते ११:३३     विकासन्युज

काठमाडौं । हिजो राति अर्थात भदौ १२ गते शुक्रबार गीत संगितलाई मन पराउने संगितका पारखीहरु टीभी स्क्रिनमा झुम्मिएका थिए । आफुलाई नेपालको पहिलो रियालिटी सो भनेर दावी गर्ने नेपाल आइडल सिजन–३ को ग्राण्ड फिनाले...

  २०७७ भदौ १२ गते १६:२२     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा...

  २०७७ भदौ १० गते १३:१०     तारा भट्टराई

हिजो एकैदिन डाकु भाइ जेल र कोभित भाइ कोरोना मुक्त भएछन् । अब दुबै समाजमा स्वतन्त्रतापूर्वक हिड्डुल गर्न पाउने भए ।आखिर दुबैले पाएको मुक्ति समान थियो । डाकु भाइ गाउँलेलाई जताउन चाहन्थ्यो कि ऊ...

  २०७७ भदौ ९ गते १७:३७     विकासन्युज

काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको...