समाज

  २०७७ असोज १६ गते १६:४५     विकासन्युज

काठमाडौं । डिशहोमले नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तराष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उदेश्यले डिशहोमले सिनेमाघर ईन्टरनेशनल ९९९...

  २०७७ असोज १५ गते १८:११     विकासन्युज

काठमाडाैं । सरकारले सार्वजनिक तथा सामुदायिक संस्थालाई लिने करको दर घटाएको छ । आज  बसेको मन्त्रिपरिषद् बैठकले कर घटाएको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा...

  २०७७ असोज १५ गते १६:४५     लिला बल्लभ नेपाल

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौहरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ,...

  २०७७ असोज १५ गते १६:३३     विकासन्युज

काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन...

  २०७७ असोज १५ गते ९:४७     गोपाल खनाल

हुन त नीतिहरुमा उत्कृष्ट हो राजनीति तर खै यहाँ त फोहोरी खेल बनाइएको छ । बुझ्न चाहेर पनि नसकिने जालझेलको पर्याय भएको छ राजनीति हाम्रो परिवेशमा ।।१।। हुनुपथ्र्यो चाणक्यको जस्तै निश्छल,स्पष्ट खेल बिर्सेर सबै...

  २०७७ असोज १४ गते २१:०६     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्कद्धारा संचालित नेपालको डिटिएच सेवा प्रदायक डिशहोमले क्रीकेटमा हुन गइ रहेको महा-उत्सवकालागी आफ्नो डिजिटल अभियान अनावरण गरेको छ । यस योजनाको कार्यान्वयन डिशहोमद्धारा आइपीएल क्रीकेट लिग २०२० को लागी सुचिकृत...

  २०७७ असोज १४ गते १२:२९     विकासन्युज

काठमाडौं । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर १६ लाख असुल गर्ने व्यवसायी डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्रराउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । श्रेष्ठले मलेसियामा श्रीमतीसहितको...

  २०७७ असोज १४ गते ९:५३     विकासन्युज

काठमाडाैं । सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर मात्रै भएन जीवन धान्न चाहेभन्दा फरक...

  २०७७ असोज १२ गते १९:११     विकासन्युज

काठमाडौं । एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ । कोभिड १९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी फाउन्डेसनले उक्त सहयाेग गरेकाे हाे...

  २०७७ असोज १२ गते १७:०९     विकासन्युज

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलबाट नृतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागिहरुले संविधान...

  २०७७ असोज ११ गते १२:०१     विकासन्युज

काठमाडौं । आइतबारबाट त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भड हलमा ब्याडमिन्टनले अभ्यास थालेको छ । लामो समय देखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । तर पहिलो दिन खेलाडी...

  २०७७ असोज १० गते १२:११     विकासन्युज

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र...

  २०७७ असोज १० गते १०:२८     विकासन्युज

काठमाडौं । सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता...

  २०७७ असोज ६ गते १५:३४     विकासन्युज

काठमाडाैं । डिशहोमले सुरु गरेको हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हाँस्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुने भएकाे छ । आजबाट हरेक मंगलबार साँझ ९ बजे कमेडि प्लसमा अड्डा प्रसारण हुने भएकाे हाे । विगत...

  २०७७ असोज ५ गते १५:३८     मिरा शाह 

स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो हिमचुलिको काखमा निदाउन मन लाग्यो हृदयदेखी सबैलाई स्वागत गर्न मन लाग्यो शान्त छन गगन अनि, स्वतन्त्र छन् पखेटाहरु शान्तिका दूत बनि, सन्देश छर्न मन लाग्यो हरेकको भित्री मनमा,...

  २०७७ असोज ४ गते १३:४४     विकासन्युज

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी...

  २०७७ असोज ४ गते १३:१८     विकासन्युज

काठमाडाैं । मिलिजुली फ्याम्लीले हिमालयन बृद्राश्रममा निशुल्क खाना खुवाउने तथा लत्ताकपडा वितरण अभियान सुरु गरेकाे छ । लकडाउनले खाद्यान्नको अभाव भएर धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा उक्त अभियान शुरू गरेकाे हाे । लकडाउनका कारण...

  २०७७ असोज २ गते १०:५५     विकासन्युज

काठमाडौं । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १,...

  २०७७ भदौ ३१ गते १७:३९     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक-टक प्रयोगकर्ताहरुका लागी ‘सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको “गलबन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही...

  २०७७ भदौ ३१ गते ५:३०     विकासन्युज

काठमाडौं । आज (भदौ ३१ गते) विहान काठमाडौं उपत्यका लगायतमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ५ बजेर १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे वरिपरी केन्द्रविन्दु पारेर ६ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्प...