समाज

  २०७७ भदौ ९ गते १५:४७     गोपाल खनाल

मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत्...

  २०७७ भदौ ९ गते १४:३८     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ५९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले आज गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पूस्तक सार्वजनिक गर्दै ५९ प्रतिशत खर्च...

  २०७७ भदौ ८ गते १४:२३     पुष्पराज कर्ण

हामी शिक्षकलाई सत्मार्ग देखाउने गुरू मान्छौं । आमा बुवापछिको सम्मान गर्नुपर्ने भनेको शिक्षक हो भन्ने गरिन्छ । त्यसैले त हिन्दू धर्ममा गुरू पूर्णिमा मनाइन्छ । जसमा आफ्नो सत्कर्म, सत्मार्गको बाटो डोर्याउने गुरूको पूजासमेत गरिन्छ...

  २०७७ भदौ ७ गते २१:४७     गोपाल खनाल

१. तीजको रमझम तीजको रमझम आएपछि सम्झिएर रुन्छु बैनी प्रेमपूर्ण विगत सम्झि पागल जस्तै हुन्छु बैनी ।। निष्ठुरी त्यो कालचक्र परेपछि तिमी माथि अश्रुधारा थामिदैनन् रुमाल त्यै ले धुन्छु बैनी ।। देह छैन तर...

  २०७७ भदौ ७ गते ९:५१     विकासन्युज

दमक । सङ्क्रमण तीव्र फैलिँदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमित बढेको भन्दै...

  २०७७ भदौ ६ गते १५:२१     विकासन्युज

काठमाडाैं । देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाको कारण रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा रगतकाे अभाव भएकाे हाे । केन्द्रीय...

  २०७७ भदौ ६ गते १४:२६     विकासन्युज

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ । काँग्रेसले...

  २०७७ भदौ ६ गते ९:०९     विकासन्युज

काठमाडाैं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली...

  २०७७ भदौ ४ गते १५:०१     मिरा शाहा (पाेषणविद्)

काठमाडाैं । तीज सबै हिन्दु नारीहरुको महान पर्व हो। पौराणिक कालदेखी नै तीज को ब्रत गर्नै धार्मिक परम्परा रही आएकाे  छ । पौराणिक मान्यता अनुसार माता पार्वतिले शिवजीलाई पतिकाे रुपमा पाउनको लागी वर्षौंसम्म कठोर तपस्या...

  २०७७ भदौ ४ गते १३:२६     विकासन्युज

ललितपुर ।  दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल...

  २०७७ भदौ ४ गते १०:०९     रमेश गिरी

काठमाडाैं । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको...

  २०७७ भदौ ४ गते ९:०२     विकासन्युज

काठमाडाैं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने सङ्क्रमितलाई सन्तुलित भोजनका लागि प्रतिव्यक्ति प्रतिदिन रु ३५० उपलब्ध गराउने भएको छ । नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना सङ्क्रमित...

  २०७७ भदौ ३ गते १३:३९     विकासन्युज

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्...

  २०७७ भदौ २ गते १८:४३     विकासन्युज

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकाे छ । उनकाे १०१ वर्षकाे उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएकाे छ । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका...

  २०७७ भदौ २ गते १७:१६     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय...

  २०७७ भदौ २ गते ११:४७     विकासन्युज

पाेखरा । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख...

  २०७७ भदौ २ गते ११:०१     विकासन्युज

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द...

  २०७७ भदौ २ गते ९:११     विकासन्युज

चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले...

  २०७७ भदौ १ गते १४:१०     विकासन्युज

काठमाडाै‌ं । कोरोनाको संक्रमण फैलिएकाे कारण पाेखरामा आज रातिदेखि निषेधाज्ञा लागू गरिने भएकाे छ । पोखरा महानगरले आज राति १२ बजदेखि भदाै ८ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागू गर्ने जनाएकाे छ । पोखरामा सोमबार बिहानसम्म २०४...

  २०७७ भदौ १ गते १३:०६     विकासन्युज

चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि...