समाज

  २०७७ कार्तिक ९ गते १०:३७     विकासन्युज

बलेवा । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं आएजस्तो...

  २०७७ कार्तिक ६ गते १७:१९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई एक लाख ३० हजार रूपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका...

  २०७७ कार्तिक ४ गते १२:३४     सन्ताेष राेकाया

काठमाडौं । नेपाली ट्राभल एण्ड टुर एजेन्सीहरुले यो वर्ष आउबाउण्ड टुर प्याकेज नल्याएको बताएका छन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला ट्राभल एण्ड टुर एजेन्सीहरुले पनि दशैंमा विदेश घुम्नका लागि...

  २०७७ कार्तिक २ गते १५:२५     विकासन्युज

काठमाडौं । घटस्थापना शुरु भएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन् । सरकारले कात्तिक १...

  २०७७ कार्तिक १ गते १८:२७     विकासन्युज

काठमाडौं । दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १ सय ५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन्...

  २०७७ कार्तिक १ गते १७:३८     विकासन्युज

काठमाडौं । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी...

  २०७७ कार्तिक १ गते १४:०७     विकासन्युज

काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । घटस्थापनाको अवसरमा नेपालीहरुको घरघरमा दशैंको जमरा राखिएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हरेक नेपालीको घरघरमा जमरा राख्ने गरिन्छ । यहि अवसरमा काठमाडौंको बसन्तुरमा रहेको...

  २०७७ कार्तिक १ गते ९:१०     सञ्जीव पौडेल

“अलऽऽऽऽख निरन्जन…।” एकछिन सुनसान । गेटबाहिरबाट आएको थियो त्यो आवाज । प्रत्येक दिनजसो बिहान सवेरै सुनिने यो आवाज पाँच महिनायता सुनिएको थिएन । त्यसैले घरभित्रका सबै आआफ्नै तालमा थिए । ट्याब समातेर अनलाईन कक्षा...

  २०७७ असोज ३० गते २१:२९     गोपाल खनाल

एकाबिहानै, निद्राबाट ब्युँझाएर आमाले भन्नु भो बाबु उठ, भगवान्को पूजा गर । तर खै ! म नदेखिने भगवान्को पूजा कसरी गरूँ…..।। यहाँ हजारौँ भगवान्हरू सडकमा छट्पटाउँदै रोइरहेछन् भोक,शोक र रोगले तिनको दयनीय स्थिति हेर्दै...

  २०७७ असोज ३० गते १०:२१     विकासन्युज

काठमाडौं । ट्रान्स सोलुसन नेपाल र एभरेष्ट एडभेन्चर एण्ड इन्फोटेन्मेन्ट प्रालिले ‘बस टू एभरेष्ट टूर’ आयोजना गर्ने भएको छ । १२ देशका पर्यटकलाई लक्षित गरी आयोजना गर्न लागिएको सो टूर प्याकेजमा पर्यटकले बसबाटै सगरमाथाको...

  २०७७ असोज २९ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगम” पे पर भ्यू सुविधा...

  २०७७ असोज २८ गते १७:२६     विकासन्युज

बागलुङ । कोभिड-१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी/कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड-१९ अघि...

  २०७७ असोज २६ गते २१:२०     विकासन्युज

नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो...

  २०७७ असोज २६ गते १७:३२     विकासन्युज

काठमाडाैं । ५० करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युराको टोलील ठगी कार्यमा संलग्न ललितपूर महानगरपालिका १३ कुसुन्तीको केबल प्रताव जंग बहादुर राणालाई आइतबार उनकै डेरा रातोपूलबाट...

  २०७७ असोज २६ गते १७:२९     विकासन्युज

काठमाडौं । घर आँगनमा मठ बनाएर राखिने तुलसी धार्मिक रुपले महत्वपूर्ण त मानिन्छ नै । यसको वैज्ञानिक महत्व समेत रहेको छ । मात्रा मिलाएर सेवन गर्नाले तुलसी र पुदिना पाचन क्रियाको लागि पनि लाभदायक...

  २०७७ असोज २५ गते १५:५९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या पनि बढेको छ । केही दिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै मानिसहरु काठमाडौंमा पुनः लकडाउन हुने पो होकि भन्ने...

  २०७७ असोज २५ गते १०:२१     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइतबार बिहान ९ बजे डा.केसीले अनसन तोडेका हुन्। सरकार र...

  २०७७ असोज २४ गते १४:५६     विकासन्युज

काठमाडाैं । ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा...

  २०७७ असोज २३ गते १९:०१     विकासन्युज

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने...

  २०७७ असोज २३ गते १८:४१     विकासन्युज

काठमाडौं । विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड-१९ आइसोलेशन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले जानकारी दिए । घर...