सेयर

  २०७९ चैत २० गते ६:२७     विकासन्युज

काठमाडौं । ईङवा हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आवेदन दिने आज चैत २० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन तथा...

  २०७९ चैत १९ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ । साना...

  २०७९ चैत १९ गते १६:००     विकासन्युज

काठमाडौं । आइतबार (आज) सेयर बजार बढ्न सक्ने आंकलन धेरैको थियो । देशले नयाँ अर्थमन्त्री पाएसँगै आइतबार धेरैले बजारमा हरियाली आउन सक्ने अनुमान गरेका थिए । त्यो अनुमान यस मानेमा कि शुक्रबार अर्थमन्त्रीका रुपमा...

  २०७९ चैत १९ गते १५:२६     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.०५ प्रतिशतले घटी हो ।...

  २०७९ चैत १९ गते १०:५४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ चैत १९ गते ९:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ८ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १२ गते आइतबारदेखि चैत १७ गते शुक्रबारसम्म रिडी पावर कम्पनी, मुक्तिनाथ विकास बैंक, नेको इन्स्योरेन्स,...

  २०७९ चैत १९ गते ६:३३     विकासन्युज

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आज चैत १९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने गरेको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ...

  २०७९ चैत १९ गते ६:२७     विकासन्युज

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको आईपीओ चैत १७ गते बाँडफाँट गरिएको जनाएको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७...

  २०७९ चैत १७ गते १७:०६     विकासन्युज

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा बाँटफाँट भएको हो । मागभन्दा बढीको आवेदन परेपछि...

  २०७९ चैत १७ गते ८:४१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश...

  २०७९ चैत १७ गते ८:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको ४० प्रतिशत बोनस वापतको...

  २०७९ चैत १६ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेवसाइट दुई दिन बन्द हुने भएको छ । प्राविधिक कारण वेवसाइट बन्द गर्नु परेकोले शुक्रबार र शनिवार वेवसाइट बन्द हुने नेप्सेले बताएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत...

  २०७९ चैत १६ गते १८:१०     विकासन्युज

काठमाडौं । सञ्चालित बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन र पूनर्बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो ।...

  २०७९ चैत १६ गते १६:३०     विकासन्युज

काठमाडौं । वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित सेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीबार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो । नेपालमा सन २०२०...

  २०७९ चैत १६ गते १५:५१     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो । साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार...

  २०७९ चैत १६ गते १५:१०     विकासन्युज

काठमाडौं । बिहीबार पनि सेयर बजारमा कारोबार सुस्त देखिएको छ । नेपाल स्टक एक्चेन्जको अनुसार बिहीबार २७ लाख २८ हजार कित्ता ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा बुधबार दुई...

  २०७९ चैत १६ गते १४:३७     विकासन्युज

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले वैशाख १० गते वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश वितरण गर्नुको साथै वित्तिय विवरणहरु पारित गर्न साधारण सभा बोलाएको...

  २०७९ चैत १६ गते ८:३२     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीहरूको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेको छ । कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा १५ प्रतिशत लाभांश जम्मा गरेको जनाएको छ । कम्पनीको माघ १५ गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले...

  २०७९ चैत १६ गते ८:२७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले...

  २०७९ चैत १६ गते ८:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी दुई लघुवित्तले लाभांश वितरण...