नेप्सेमा एक कम्पनीको ४० प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको ४० प्रतिशत बोनस वापतको ४४ लाख २५ हजार ४३२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा रिडी पावर कम्पनीको ४० प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४० प्रतिशत बोनस वापतको ४४ लाख २५ हजार ४३२ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र २.१ प्रतिशत नगद गरी कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News