नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सूचीकृत

  २०७९ चैत १६ गते ८:२७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको १३.५ प्रतिशत बोनस वापतको ७६ लाख ३७ हजार १९४.१५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई १३.५ प्रतिशत बोनस सेयर र ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.