बोनसपछि सोल्टी होटलको सेयर मूल्य समायोजन

  २०७५ मंसिर २६ गते १४:२१     विकासन्युज

काठमाडौं । बुधबार सोल्टी होटल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । होटलको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि होटलको सेयर मूल्य प्रतिकित्ता २१२.७३ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता २५५.८६ रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.