एनएलजी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

  २०७७ असोज ७ गते १७:५३     विकासन्युज


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ ।

बुधबार(असाेज ७ गते) मात्रै कम्पनीको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा सेयर किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.