सेयर

  २०७९ कार्तिक २९ गते १५:०९     विकासन्युज

काठमाडौं । सोमबार केही अंकले उकालो लागेको सेयर बजार मंगलबार पुन: ओराले लागेको छ । नेपल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार सेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेको छ । नेप्से यसरी ओरालो लाग्दा ...

  २०७९ कार्तिक २९ गते ७:१४     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज कात्तिक २९ गते अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम...

  २०७९ कार्तिक २८ गते १७:५४     विकासन्युज

काठमाडाैं । खप्तड लघुवित्तकाे सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएकाे छ । लघुवित्तकाे चार लाख थान ऋणपत्र कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । लघुवित्त र  नेप्सेबीच साेमबार सेयर सूचीकृत सम्झाैता भएकाे हाे । यससँगै...

  २०७९ कार्तिक २८ गते १७:१८     विकासन्युज

काठमाडौं । लाभांश घोषणाका लागि डेढ दर्जन लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंक पुगेका छन् । राष्ट्र बैंकका अनुसार १९ वटा लघुवित्त वित्तीय संस्थाहरु वार्षिक साधारणसभा क्लियरेन्सका लागि राष्ट्र बैंक पुगेका हुन् । तर राष्ट्र...

  २०७९ कार्तिक २८ गते १७:०१     विकासन्युज

काठमाडौं । सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । सोमबार हाइड्रोपावर र नेप्सेबीच सेयर सुचिकृत गर्ने सम्झौता भएसँगै कम्पनीको साधारण सेयर नेप्सेमा सुचीकृत भएको हो । यससँगै कार्त्तिक २९ गते,...

  २०७९ कार्तिक २८ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ३० लाख थान ऋणपत्र कार्त्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो । ‘१० प्रतिशत केबीएल डिबेन्चर २०८९’ सूचीकरणको लागि नेप्से...

  २०७९ कार्तिक २८ गते १५:२०     विकासन्युज

काठमाडौं । एक हप्ता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से २१.२६ अंकले वृद्धि भएर १९०४.४३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार कूल दुई...

  २०७९ कार्तिक २८ गते ११:४२     विकासन्युज

काठमाडाैं । युनिलिभर नेपालले लाभांश पारित गर्नकाे लागि वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीले मंसिर २० गतेकाे लागि २९ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर...

  २०७९ कार्तिक २८ गते ८:४४     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीले अवितरित हकप्रद सेयर मंगलबारदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले  कात्तिक २९ गते मंगलबारदेखि लिलामी मार्फत १३ लाख बढी कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्ना...

  २०७९ कार्तिक २८ गते ८:३२     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सञ्चालन गरिरहेका दुई वटा म्युचुअल फण्डको लाभांश इकाईधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन रहेका नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी...

  २०७९ कार्तिक २८ गते ७:०८     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३१.९४ प्रतिशत बढेर २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ८२...

  २०७९ कार्तिक २७ गते १५:१५     विकासन्युज

काठमाडौं । गत सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार १०.५४ अंकले घटेको छ । नेप्से यसरी घट्दा आज सेयर विन्दु १८८३.१६ मा पुगेको छ...

  २०७९ कार्तिक २७ गते १०:३०     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ कार्तिक २७ गते ७:०६     विकासन्युज

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ...

  २०७९ कार्तिक २७ गते ६:५०     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने समय थप गरिएको छ । कात्तिक २३ गतेदेखि खुला गरिएको नबिल फ्लेक्सी क्याप फण्डमा मंसिर ७ गतेसम्म आवेदन...

  २०७९ कार्तिक २७ गते ६:००     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ कार्तिक २५ गते १७:५३     विकासन्युज

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर कम्पनी कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेकाे अनुसार कम्पनीको १५० प्रतिशत हकप्रद सेयर बापतको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचिकृत भएको...

  २०७९ कार्तिक २५ गते १३:१३     विकासन्युज

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जकाे पुरानाे वेबसाइट शुक्रबारबाट बन्द भएकाे छ । नेप्सेकाे अनुसार आजबाट सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब  कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ । यससँगै अब नेप्सेको नयाँ वेबसाइट कार्तिक...

  २०७९ कार्तिक २५ गते ११:३४     विकासन्युज

काठमाडौं । आइएमई लिमिटेडले मंसिर १६ गतेको लागि साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको बैठकले लाजिम्पाटस्थित ले हिमालय होटलमा दिउँसो ३ बजेको लागि वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभाले सर्वसाधरणको लागि आइपीओ जारी...

  २०७९ कार्तिक २५ गते १०:५६     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस कम्पनीको धितोपत्र...