बन्द भयो नेप्सेको पुरानो वेबसाइट

  २०७९ कार्तिक २५ गते १३:१३     विकासन्युज

काठमाडाैं । नेपाल स्टक एक्सचेन्जकाे पुरानाे वेबसाइट शुक्रबारबाट बन्द भएकाे छ । नेप्सेकाे अनुसार आजबाट सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब  कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ ।

यससँगै अब नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ ।हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.