सेयर

  २०७३ असोज २ गते ८:१९     विकासन्युज

काठमाडौं, २ असोज । आइतबार मात्र करिब ६० लाख ८४ हजार ३६८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । कास्की फाइनान्सको २ लाख ९९ हजार ३२६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत...

  २०७३ असोज २ गते ४:०८     विकासन्युज

काठमाडौं, २ असोज । अबदेखि मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । हाल १७ वटा मर्चेट बैंकहरुले पब्लिक...

  २०७३ भदौ ३१ गते १०:४१     विकासन्युज

काठमाडौं, ३१ भदौ । गत आर्थिक बर्षमा पूजी बजारमा उत्साहजनक बृद्धि भएको छ । सुचिकृत कम्पनीले दिने बोनस सेयर, बजार पूजीकरण तथा नेप्से परिसुचक बृद्धि तथा कारोवार रकममा पनि उल्लेख्य बढोत्तरी देखिएको छ ।...

  २०७३ भदौ २८ गते २:०६     विकासन्युज

काठमाडौं २८, भदौ । चालू आर्थिक वर्ष २०७३र०७४ मा १२ अर्ब पाँच करोड रुपैयाँ बराबरको हकप्रद (राईट) सेयर आउने भएकाके छ । बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत् र बीमागरी २९ वटा कम्पनीले उक्त...

  २०७३ भदौ २७ गते ११:५५     विकासन्युज

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको परिसरमा एक्स्टेन्सन काउन्टर संचालन गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन सोमबार यस बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न...

  २०७३ भदौ २७ गते ४:०६     विकासन्युज

ताप्लेजुङ २७ भदौ । मध्य तमोर जलविद्युत् आयोजनामा सेयर हाल्नका लागि जग्गा किन्नेले जिल्ला मालपोत कार्यालयमा भीड बढेका छन् । आगामी पुसदेखि ७५ मेगावाटको मध्य तमोरको काम सुरु हुनेछ । गत साउदेखि भदौ १५...

  २०७३ भदौ २६ गते ४:५१     विकासन्युज

काठमाडौं, २६ भदौ । सानिमा बैंकले एक लाख ६८ हजार ५ सय ३१ कित्ता हकप्रद सेयर बोलकबोलमा बेच्ने भएको छ । बैंकले असार १२ गतेदेखि साउन १६ गतेसम्म २ बराबर एकको अनुपातमा निष्काशन गरेर...

  २०७३ भदौ २४ गते ७:१४     विकासन्युज

काठमाडौं, २४ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एक अर्ब रुपैंयाँको नबिल इक्विटी फण्ड ल्याएको छ । सात बर्षे अवधीको इक्विटी फण्डमा न्युनतम एक हजारदेखि १० करोड रुपैंयाँसम्म लगानी गर्न सकिने छ । बीज...

  २०७३ भदौ २३ गते ९:४१     विकासन्युज

काठमाडौं, २३ भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ११ प्रतिशत लाभांश दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले सेयरधनीलाई १० दशमलब ५ प्रतिशत बोनस सेयर र शून्य दशमलब ५५ प्रतिशत नगद...

  २०७३ भदौ २१ गते १२:२९     विकासन्युज

काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र...

  २०७३ भदौ २१ गते ६:०८     विकासन्युज

काठमाडौं, २१ भदौ । सिद्धार्थ म्युचुअल फण्ड लगानी कर्ताको बैंक खातामै नगद लाभांश जम्मा गर्ने पहिलो कम्पनी बन्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्डद्धारा प्रवद्र्धित सिद्धार्थ लगानी वृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियन्टड...

  २०७३ भदौ २० गते ८:२८     विकासन्युज

काठमाडौं, २० भदौ । सोमबार मात्र १ अर्ब ३ लाख ४३ हजार ३५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन एनआइसी एसिया बैंक, नमस्ते वित्तीय संस्था, आइसीएफसी फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी...

  २०७३ भदौ १९ गते ९:४४     विकासन्युज

काठमाडौं, १९ भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार १ गतदेखि साउन ४ गतेसम्म १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । एक महिनाका लागि आवेदन अबधी तोकेको रिडीले जम्मा...

  २०७३ भदौ १९ गते ५:५१     विकासन्युज

काठमाडौं, १९ भदौ । एनएमबी म्युचुअल फण्डले हाईब्रिड फण्ड एल १ मार्फत ६८ करोडको म्युचुअल फण्ड ल्याएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबी हाईब्रिड फण्ड एल १...

  २०७३ भदौ १९ गते ३:५३     विकासन्युज

काठमाडौं १९, भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ७३ हजार ६६१ कित्ता शेयर विक्रीमा रहेको छ । बोलपत्रद्वारा विक्री गर्न लागिएको यस्तो शेयर संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९...

  २०७३ भदौ १७ गते ८:१६     विकासन्युज

काठमाडौं, १७ भदौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्नको लागि भदौ १९ गते बुक क्लोज गर्न लागेको छ । हाल...

  २०७३ भदौ १७ गते ३:०८     विकासन्युज

काठमाडौं १७, भदौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ११ लाख ५० हजार कित्ता साधारण शेयरको निष्काशन (आईपीओ) जारी गरेको छ । प्रति साधारण शेयर एक सय रुपैयाँ अंकित यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग...

  २०७३ भदौ १६ गते २:३५     विकासन्युज

काठमाडौं १६, भदौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण शेयरका लागि २५० गुणा बढीको आवेदन परेको छ । सूर्योदको शेयर निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापटिलका मार्केटिङ विभाग प्रमुख प्रविन पाण्डेले दिएको जानकारी...

  २०७३ भदौ १५ गते ५:२८     विकासन्युज

काठमाडौं, १५ भदौ । युनाइटेड फाइनान्स कम्पनीले २० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । कम्पनीको १४ भदौमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको यस्तो निर्णय नेपाल...

  २०७३ भदौ १५ गते ५:१९     विकासन्युज

काठमाडौं, १५ भदौ । सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । गत १३ भदौमा बसेको बैंक संचालक समितिले यस्तो निर्णय गरेको हो । बैंकले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको...