खप्तड लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

  २०७९ कार्तिक २८ गते १७:५४     विकासन्युज

काठमाडाैं । खप्तड लघुवित्तकाे सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएकाे छ । लघुवित्तकाे चार लाख थान ऋणपत्र कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्त र  नेप्सेबीच साेमबार सेयर सूचीकृत सम्झाैता भएकाे हाे । यससँगै कार्त्तिक २९ गतेदेखि खप्तड लघुवित्तकाे सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ ।

कम्पनीले प्रभु क्यापिटलमार्फत सेयर बिक्री खुल्ला गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.