सेवा

  २०७६ साउन ६ गते १०:२९     विकासन्युज

काठमाडौँ । नबिल बैंकले ३५ औं वार्षिक उत्सव मनाउने क्रममा साउन ४ गते प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरे । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा...

  २०७६ साउन ५ गते १४:२९     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो...

  २०७६ साउन ५ गते १२:०८     विकासन्युज

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौलाले कलेज पढ्दा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियरको मात्र पढाइ हुन्थ्यो । २०३६ सालमा विदेशमा गएर पढेपछि उनले सडक विभागमा ५ वर्ष काम गरे । त्यसपछि बेलायत गएर हाईवे इन्जिनियरिङमा...

  २०७६ साउन ४ गते १९:३३     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा अग्रणी संस्था एसआईईसीले अष्ट्रेलियामा पढ्न जान इच्छुक विद्यार्थीसँग साक्षात्कार गर्ने उदेश्यसहित २ दिन सेमिनार गर्ने भएकाे छ । ती सेमिनारहरूमा अष्ट्रेलियाका  चर्चित तीन विश्वविद्यालयहरू  टोरेन्स ,एडिथ क्राउन र फेन्डर्स युनिभर्सिटीको प्रतिनिधि सहभागी...

  २०७६ साउन ३ गते २०:००     विकासन्युज

काठमाडौँ । असार २६ गतेदेखि मुलुकभर परेको अरिवलका कारण प्रभावितहरुका लागि नेपाल महिला चेम्बरले राहत सामाग्री हस्तान्तरण गरेको छ । महिला चेम्बरले राहत संकलन गरी नेपाल चेम्बर अफ कमर्शलाई हस्तान्तरण गरेको हो । चेम्बर...

  २०७६ साउन ३ गते १८:२५     नबिन पोखरेल

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए) ले आर्थिक बर्ष २०७६/७७ को प्रस्तावित वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा प्राधिकरणको अनुमानित बजेट कुल १६ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।...

  २०७६ साउन ३ गते १८:२४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्षको प्रगति योजना सार्वजनिक गरेको छ । गत वर्षमा तर्जुमा गरिएको स्वास्थ्य क्षेत्रका काम ७९ प्रतिशत उपलब्धि भएको बताउँदै चालु आर्थिक वर्षसँगै नेपालमा गाँउ कुना, कुनाका समस्यालाई...

  २०७६ साउन ३ गते १३:११     विकासन्युज

जाजरकोट । डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन ।जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति...

  २०७६ साउन ३ गते १२:३०     विकासन्युज

चितवन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका...

  २०७६ साउन ३ गते ११:५०     विकासन्युज

काठमाडौँ । लोक सेवा आयोगबाट लिइने परीक्षामा परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोवाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । लोक सेवा आयोगले सूचना प्रकाशित गरी यो जानकारी गराएको हो । आयोगको सूचनामा...

  २०७६ साउन ३ गते ११:४७     विकासन्युज

काठमाडौं। कर्माचारी भर्नामा अनमियतता गरेको आरोपमा भ्रस्टचार मुद्दा खेपिरहेका उपकुलपति (भिसी) कार्यलयका पुर्व कर्माचारी रामबहादुर पाण्डेको ६ तला माथिबाट हामफालेर मृत्यु भएको छ। उनले आत्माहत्या गरेको प्रहरी आशंका गरेको छ। बिहीबार दिउँसो २ बजे...

  २०७६ साउन ३ गते ११:०७     विकासन्युज

काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनैपनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ । त्यसैले यसबारेमा सबैले जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भए...

  २०७६ साउन २ गते १७:३५     डोमी शेर्पा

काठमाडौँ । बेलायत उच्च शिक्षा अध्ययनको लागि विश्वमै उत्कृष्ट स्थानमा पर्ने देश हो । यहाँ संसारभरबाट ४ लाख भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ अध्ययन गर्न जाने विद्यार्थीको रोजाईमा व्यवस्थापन संकाय, बिजनेस स्टडिज,...

  २०७६ साउन २ गते १६:१०     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले प्रदेश नं. ३, भक्तपुर जिल्लाको सानोठिमी स्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सानोठिमी प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुल्ला मञ्चमा ट्रष्ट र छाना निर्माण...

  २०७६ साउन २ गते १४:२४     विकासन्युज

काठमाडौं। अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर साउन ८ गते हुने भएको छ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा फेयर हुन लागेको हो। फेयर बिहान ८...

  २०७६ साउन २ गते १३:२१     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रालि धोबिघाट, ललितपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०%...

  २०७६ साउन १ गते १८:४८     विकासन्युज

काठमाडौँ । देवः विकास बैंक लि.ले १३ औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय, लालदरबारमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान...

  २०७६ साउन १ गते १८:४४     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले बृद्वावस्था व्यवस्थापन तथा सामाजिक कल्याण (आमाघर) लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद तथा खाद्य सामाग्री सहयोग प्रदान गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सो आमाघरकी...

  २०७६ साउन १ गते १७:२४     विकासन्युज

काठमाडौ। जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालीबीच सुचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित...

  २०७६ साउन १ गते १३:०३     विकासन्युज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण...