सेवा

  २०७६ साउन ८ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले निजी लगानीका विद्यालयको शुल्कमा एकरुपता ल्याउनुपर्ने बताएका छन् । सैंतीसौँ विपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ ११औँ महाधिवेशन गर्ने पक्षधरले आज यहाँ आयोजना गरेको ‘निजी...

  २०७६ साउन ८ गते १३:०४     विकासन्युज

काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै...

  २०७६ साउन ८ गते ११:३७     विकासन्युज

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करिब रु साढे तीन करोडमा सात बस खरिद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन्...

  २०७६ साउन ८ गते ११:३३     विकासन्युज

काठमाडौं। ग्लोबल रिच नेपालको अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । फेयर यही साउन ११ गते शनिबारदेखि चार विभिन्न ठाउँमा चार दिनसम्म सञ्चालन हुनेछ। फेयरमा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं कलेजहरु सहभागी हुने ग्लोबल...

  २०७६ साउन ८ गते ११:१०     विकासन्युज

पोखरा । कास्कीको माछापुच्छे  गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा...

  २०७६ साउन ७ गते १८:५९     विकासन्युज

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.परासी शाखाले पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायरतथा वाटर मोटर मेसिन जडान गरेको छ । बैंकको उक्तशाखाले सो अस्पताल परिसरमाएक कार्यक्रम आयोजना गरी...

  २०७६ साउन ७ गते १६:३७     डाेमी शेर्पा

काठमाडाैं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट भित्र खोलिएको होकाईडो रामेन हाउस गत शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । जापनिज प्रख्यात फास्ट फुड हो रामेन । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको...

  २०७६ साउन ७ गते १६:१२     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम(एफटीटीएच) सेवालाईसाउन ५ गतेदेखि लागु हुने गरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट...

  २०७६ साउन ७ गते १६:०३     विकासन्युज

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा मंगलबार प्रधान कार्यालय, हात्तिसार, काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा रक्तदानमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी...

  २०७६ साउन ७ गते १४:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु दुई लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती...

  २०७६ साउन ६ गते १८:४९     विकासन्युज

काठमाडौँ । यसबर्षको अल्फाबिटा अष्ट्रेलियन एजुकेशन फेयर बुधबार हुँदैछ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यसबर्षको मेला अल्फाबिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजेदेखि सुरु हुनेछ । एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग...

  २०७६ साउन ६ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमानवाहक हिमालय एअरलाइन्सले बंङ्गलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको...

  २०७६ साउन ६ गते १७:०३     विकासन्युज

काठमाडौँ । काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ । फुड फेस्टिभलमा मेवार र...

  २०७६ साउन ६ गते १६:४०     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट वजारीकरण...

  २०७६ साउन ६ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त...

  २०७६ साउन ६ गते ११:३६     विकासन्युज

नेपालगञ्ज । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको...

  २०७६ साउन ६ गते ११:०१     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार पाँच प्रयोगशालामा शिलबन्दी गरेको थियो...

  २०७६ साउन ६ गते १०:२९     विकासन्युज

काठमाडौँ । नबिल बैंकले ३५ औं वार्षिक उत्सव मनाउने क्रममा साउन ४ गते प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरे । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा...

  २०७६ साउन ५ गते १४:२९     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो...

  २०७६ साउन ५ गते १२:०८     विकासन्युज

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौलाले कलेज पढ्दा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियरको मात्र पढाइ हुन्थ्यो । २०३६ सालमा विदेशमा गएर पढेपछि उनले सडक विभागमा ५ वर्ष काम गरे । त्यसपछि बेलायत गएर हाईवे इन्जिनियरिङमा...