सेवा

  २०७६ असार ४ गते १७:२६     विकासन्युज

काठमाडौं । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा बैंकले खल्ती (डिजिटल वालेट) प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे...

  २०७६ असार ४ गते ११:०३     विकासन्युज

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३०...

  २०७६ असार ४ गते १०:५१     विकासन्युज

काठमाडाैं । मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन...

  २०७६ असार ४ गते ९:४३     विकासन्युज

काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक डाटा सेन्टर समिट २०१९ आगामी असार १२ (२७ जुन) मा सोल्टी क्राउन प्लाजामा हुने भएको छ । अनामनगरस्थित युनियन हाउसमा...

  २०७६ असार ३ गते १६:१५     विकासन्युज

काठमाडौं। लोकसेवा आयोगले आफ्नो अनलाईन फारम भने समय १ हप्ता बढाएको छ। समय थप गर्दै लोकसेवाले ०७६/३/१० गते सम्म विद्यार्थीहरुले सिङ्गल दस्तुरमा अनलाईन फर्म भर्न सक्ने र दोव्वर दस्तुरमा ०७६/३/१७ गते सम्मम फर्म भर्ने...

  २०७६ असार ३ गते १६:१४     कृष्ण न्यौपाने

काठमाडाैं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण...

  २०७६ असार ३ गते १३:१२     विष्णु नेपाल

काठमाडौं। मेडिकल कलेजहरुको शुल्क विवाद लगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महिना थप भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा...

  २०७६ असार ३ गते ११:५४      नबिन पोखरेल

काठमाडौँ । एनसेलले फोरजी सेवा मुलुकभरका हजारभन्दा बढी स्थानमा पुगेको दाबी गरेको छ । तर उक्त सेवाको क्षेत्र भने साँघुरो छ । काठमाडौँको रिङ रोडभित्र चल्ने फोरजी सेवा रिङरोड बाहिर चल्दैन । पोखरामा चल्ने...

  २०७६ असार ३ गते ९:०२     विकासन्युज

काठमाडौँ । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट-१ लाई सोमबार अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ । जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘वर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि उक्त भूउपग्रह गत वैशाख ४...

  २०७६ असार ३ गते ८:५३     विकासन्युज

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनैपनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए ।...

  २०७६ असार २ गते १८:५७     विकासन्युज

काठमाडौं । एनसीसी बैंक अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गर्ने भएको छ । २०७६ साल आषाढ ३ गतेबाट एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो । बैंकको...

  २०७६ असार २ गते १८:२०     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीहरुलाई सूचीबाट हटाउने भएको छ । यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र प्राधिकरणले उल्लेखित समयसीमा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत गराएको...

  २०७६ असार २ गते १७:०२     विकासन्युज

काठमाडौं। ईक्यानको १३ औं एजुकेसन फेयर हुने भएको छ। नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाडौंको भ्रिकुटीमण्डपमा आगामी असार २६ देखी २९ गते १३ औं एजुकेसन फेयर संचालन गर्न लागेको हो। मेलामा १ लाख भन्दा...

  २०७६ असार २ गते १६:१८     विकासन्युज

काठमाडाैं । प्रदेश नं ५ को सरकारलाई प्रादेशिक शिक्षा आयोग गठन गरी आयोगको सुझावका आधारमा दीर्घकालीन, मध्यकालीन र तत्कालीन योजना निर्माण गर्न सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान, नेपालको टोलीले साेमबार बुटवलमा...

  २०७६ असार २ गते १५:२२     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी भएका छन्।...

  २०७६ असार २ गते १४:१९     विकासन्युज

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आयोगले लिएको परीक्षाको नजिता खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्र्घका...

  २०७६ असार २ गते १२:५२     विकासन्युज

काठमाडौं। डेंगु रोगको किटलाई भएको भन्दा बढी रकममा बेच्ने अस्पताल तथा मेडिकल कलेजलाई कारबाही गर्ने चेतावानी दिएको छ। बढी मुल्य लिएर किट बेचेको उजुरी बढ्दै गएपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्ने भन्दा बढी मुल्यमा बेचिएको पाईएमा...

  २०७६ असार २ गते ९:०४     विकासन्युज

काठमाडौँ । अत्याधिक गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको छ । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मी...

  २०७६ असार २ गते ८:३९     विकासन्युज

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल...

  २०७६ असार २ गते ८:३०     विकासन्युज

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश...