बुधबार अल्फाबिटा अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

  २०७६ साउन ६ गते १८:४९     विकासन्युज

काठमाडौँ । यसबर्षको अल्फाबिटा अष्ट्रेलियन एजुकेशन फेयर बुधबार हुँदैछ ।

अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यसबर्षको मेला अल्फाबिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फाबिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ ।

मेलामा प्रमुख अथितिको रुपमा नेपालका लागि अष्ट्रेलियाका राजदूतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

साउन ८ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर, शैक्षिक कर्जा र हवाइ टिकेटमा बिशेष छुट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.