महालक्ष्मी विकास बैंकद्वारा पृथ्वीचन्द्र अस्पताललाई सहयोग

  २०७६ साउन ७ गते १८:५९     विकासन्युज


काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.परासी शाखाले पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीमा तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायरतथा वाटर मोटर मेसिन जडान गरेको छ ।

बैंकको उक्तशाखाले सो अस्पताल परिसरमाएक कार्यक्रम आयोजना गरी उक्त सामाग्री हरुहस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुलपनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.