सेवा

  २०७६ फागुन ३० गते १४:५९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार भएको उक्त कार्यक्रमको सुरुवात कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् । सो अवसरमा...

  २०७६ फागुन ३० गते १४:४१     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन प्रस्ताव गरेका छन्। उनले संसारभर फैलिरहेको यो रोगकाे सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा...

  २०७६ फागुन ३० गते १४:०९     विकासन्युज

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने भएको छ । शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने कम्पनीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढी रहेको बेला बुद्दले...

  २०७६ फागुन ३० गते १३:५३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले धनुषाको जनकपुर उपमहानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन प्रमुख जिल्ला अधिकृत प्रदिपराज कडेंलले गरेका हुन् । यस बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग...

  २०७६ फागुन ३० गते १३:३७     विकासन्युज

काठमाडौं एभरेष्ट बैंकका ग्राहकले होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् । उक्त बैंक र होटलबीच सो मात्राको छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकले बैंकको डेबिट वा...

  २०७६ फागुन ३० गते १३:१७     विकासन्युज

काठमाडौं । कोरोनाभाइरस लागेको अशंकामा चीनबाट आएका एक व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । उनलाई बिहिबार अस्पतालमा भर्न गरेको अस्पताल प्रशासनले जनाएको छ । ज्वरो र छाती दुख्ने समस्या...

  २०७६ फागुन ३० गते १२:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल सरकारलाई ७ वटा क्यासिनोले पुरानो २ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौंको ६ वटा र पोखराको एउटा क्यासिनोले सरकारलाई बक्यौता तिर्न बाँकी छ । धेरै पटक प्रयास गर्दा पनि...

  २०७६ फागुन ३० गते १२:३७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस ९कोविड १९० को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको बताएको हो । साथै, भारतले प्रकोप रहेका विश्वका...

  २०७६ फागुन ३० गते ११:३९     विकासन्युज

सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो ।...

  २०७६ फागुन ३० गते ११:०२     विकासन्युज

सुर्खेत । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र...

  २०७६ फागुन ३० गते १०:२९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवासीय विद्यालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतर दायित्वअन्तर्गत बैंकले शौचालय निर्माणकोे लागि बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण...

  २०७६ फागुन ३० गते १०:०९     विकासन्युज

काठमाडौं । आईपे रेमिट र नेपाल क्लियरिङ्ग हाउस एनसीएचएल–आइपीएस र कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ । वैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन उक्त प्रणालीमा आबद्ध भएको...

  २०७६ फागुन २९ गते १९:३३     विकासन्युज

काठमाडौं । डिशहोमले केवर्ल्ड च्यानल शुरु गर्ने भएको छ । उक्त च्यानलमा के-पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन द लभ, मेल्टिङ हर्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३...

  २०७६ फागुन २९ गते १९:०३     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट...

  २०७६ फागुन २९ गते १८:५१     विकासन्युज

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र...

  २०७६ फागुन २९ गते १८:३७     विकासन्युज

काठमाडौं । अब शंकरदेव क्याम्पसका विद्यार्थीहरुले ग्लोबल आइएमई बैंकबाटै शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

  २०७६ फागुन २९ गते १६:४९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । फागुन महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालय टेकुमा सम्पन्न भएको हो ।...

  २०७६ फागुन २९ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपालमा एकैपटक धेरै व्यक्तिमा कोरोना देखिएको अवस्थामा काम गर्नको लागि तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिबार मन्त्रालयले कोरोनाको संत्रलमण देखिए केके काम गर्ने भन्ने योेजना प्रस्तुत गर्दै एकै पटक सय केस...

  २०७६ फागुन २९ गते १५:२८     विकासन्युज

काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटलले सम्पूर्ण बिरामीहरु तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको छ । कोरोना भाईरस संक्रमणबाट सचेतना अपनाउंदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो । ज्वरो मापन...

  २०७६ फागुन २९ गते १५:०३     विकासन्युज

बनेपा । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला...